टप टेन प्लस-टूहरुको सूची निकालेर अखबार र म्यागेजिनहरुले भर्खरै फुर्सद पाएको बेला मलाई भने तिनै अखबारमा कलम दौडाउने कलमजीवी हस्तीहरुको सूची निकाल्ने सकसक लाग्यो । तर, यो कुनै सरकारी वा गैरसरकारी संस्थाबाट जनमत सर्वेक्षण गरेर प्रकाशित लिस्ट भने होइन है, नितान्त व्यक्तिगत लहडमा निकालिएको टप फाइब सूची हो ।
१. सौरभ:
२०६४ सालको कान्तिपुरको कुनै अंकमा ‘तराई राजनीतिका खाडल’ शीर्षकमा उनको लेख छापियो । त्यसअघि...
Jul 4, 2013
Jun 27, 2013
Propagating the Mandelian trait

While the whole world has become one in wishing Nelson
Mandela a speedy recovery, many know deep within that the time has finally come
to let him have his final walk to freedom. Madiba, as he is lovingly called, is
said to be under life support and is expected, sadly, to be declared dead
anytime soon. Hope people won’t be foolish enough to label a death at 94 ‘an
untimely death’!
As far as I remember, we had one chapter in our Grade...
Jun 7, 2013
A TRIBUTE TO DR. NAJEEB

A born teacher!
Last few weeks, I watched scores of Dr. Najeeb’s hours-long Youtube videos activating the ‘nonstop’ mode. And believe me- while I can barely stand a 2 hour movie, I didn’t feel one iota of boredom on watching Dr. Najeeb for 3-4 hours straight in a day. Now having attended his numerous lectures on topics ranging from Basic sciences to Internal medicine, I too have the same feeling going on as thousands of other med-students:...
May 18, 2013
हरिबहादुरको चिना पर्गेल्दा
किताबको अगाडिपट्टिको गातामा छ- ठाँटसित कुर्सीमा बसेको, जाँच दिइरहेको विधार्थीझैँ कापीकलमसित पोज मिलाइरहेको अलि गम्भीर भावमुद्राको हरिवंश । हरिबहादुरलाई चिन्ने आम नेपालीले यो आवरणचित्रसँग त्यो हरिबहादुरलाई ‘रिलेट’ गर्न गाह्रै पर्छ । तर किताबको ब्याककभरमा आइपुग्दा जेन्टलम्यान हरिवंशलाई उट्पट्यांग हरिबहादुरले प्रतिस्थापित गरिदिएको छ । र नै उही लुगा, उही लोकेसन र उही समयमा खिचेको भएपनि ब्याककभरको फोटोमा...
May 6, 2013
ट्वीटे र फेसबूकेका नाममा लोकमानको खुलापत्र

ट्विटर र फेसबुकका आलाकाँचा ठिटाठिटी हो,
केही दिनदेखि तिमेरु मसित बेस्कनै ठुस्केका छौ । म बुझ्छु तिमेरुका मनोभावना । चौबीसैघण्टा प्रविधिसित खेल्ने तिमेरुको पुस्ता नै यो देशको भविष्य हो भन्ने कुरामा मलाई कत्ति पनि शंका छैन, त्यसैले त तिमेरुको यो जुझारु पुस्तासँग मलाई निरन्तर communicate गरिरहन मन लाग्छ । विचार आदानप्रदान गरिरहन रहर लाग्छ । तर आजकाल तिमेरु मसँग अलि बढी नै आक्रोशित छौ झैँ लाग्यो । ट्विटर र फेसबुकका टाइमलाइनहरु हेर्दा थाहा...
Apr 27, 2013
यमलोकका आत्माहरु

[करीब दुई वर्षअघि किशुनजीको स्वर्गवास हुँदा लेखिएको कथा हो यो ।]
रात छिप्पिदै जाँदा ट्वाँकेहरु झन् बढी झ्याप हुँदै गइरहेका थिए । मात्तिनेहरु अरु बेसी मात्तिइरहेका थिए । चिच्याउनेहरु साउन्ड बक्सबाट घन्किरहेको रकलाई माथ गर्न अरु जोडले चिच्याइरहेका थिए । स्वर्ग पार्टी प्यालेसको झिलीमिलीमा सबैजना आ-आफ्नै तालमा मस्त थिए । उनीहरु यसरी एकसुरले कम्मर हल्लाइरहेका थिए, मानौँ कसैलाई कसैको पर्वाह थिएन ।
Source:...
Apr 14, 2013
Future of Nepali communists: through the lens of upcoming polls

[ The article was also featured in the 'New Year Special Edition' of one of the most thought-provoking blogs of our time: South Asia and Beyond ]
In the face of repeated betrayals by the self-proclaimed communist parties of Nepal, the question of where
will they stand in the upcoming elections is worth pondering.
Ours is that part of the world where people are easily swayed
by communism....
Apr 9, 2013
इतिहासको उत्खनन्

ग्याब्रियल गार्सिया मार्खेजले '२० औं शताब्दीका महानतम् कवि' ठहर्याएका चिलीका विश्वविख्यात कवि पाब्लो नेरुदाको शवको केही दिन अघिमात्रै अवशेष उत्खनन गरियो, मृत्युको चालिस वर्षपछि। सन् १९७३ मा तानाशाह अगस्टो पिनोसेले सैनिक ‘कू’ गरी सत्ता हत्याउनु र साहित्यतर्फको नोबेल पुरस्कार जित्ने वामपन्थी कवि नेरूदा अनि समाजवादी राष्ट्रपति साल्भाडोर एलेन्डेको मृत्यु संगसंगै हुनु संयोग मात्र होइन भन्दै मृत्यु (वा हत्या ?) बारे थप अनुसन्धान गर्न...
Mar 15, 2013
Subscribe to:
Posts (Atom)