........................................................................with words, with issues!!!

Sep 30, 2012

अब त पाठ सिक्ने कि ?

                            गत केही महिनायता ह्वात्तै बढेको सडक दुर्घटनाको श्रंखलामा पछिल्लोपटक कहालीलाग्दो विमान दुर्घटना पनि जोडिएपछि नेपालको यातायात सेवाको त्रासद चित्र संसारभरि नै प्रेषित हुनगएको छ । काठमाडौंबाट लुक्ला जान लागेको सीता एयरको जहाज उडेको केही मिनेटमै दुर्घटित भएर सबै यात्रुहरुले ज्यान गुमाउन पुगेको यो भयावह घटनाले यहांको सडक मात्र होइन, आकाश समेत...
Read More

Sep 27, 2012

CHEATING BLUES

                                               Little less than a month ago, Harvard University revealed that it was investigating over the alleged cheating by their students in a final year exam in one of its undergraduate courses. While it came as a shock to many, some of my college friends were in their cloud nine....
Read More

Sep 25, 2012

अर्थहीन आन्दोलन

                            विपक्षी दलहरुले बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको कुर्सीबाट घोक्रेट्याक लगाउने एकसुत्रीय माग बोकेर सडक आन्दोलनमा उत्रने घोषणा त गरेका छन्, तर घोषणा गर्दैमा जनसागर उर्लने दिनहरु अब गए । कुनै अमूक नेतालाई सिंहदरबारबाट गलहत्याउने अनि अर्को त्यस्तै तोरीलाहूरेलाई भित्र्याउने अन्तहीन खेलबाट जनताहरु आजित भइसकेका छन् । सरकार परिवर्तनको मुद्दाबाहेक...
Read More

Sep 20, 2012

तेन्जिंगलाई नबिर्सौं

                               हालैका दिनमा केही विदेशी संचारमाध्यमहरुले एकजना बेलायती लेखकको प्रकाशोन्मुख कृतिको हवाला दिंदै सगरमाथाको चुचुरोमा तेन्जिंग नोर्गे नभई हिलारीले पहिले पाइला राखेका थिए भनी समाचार प्रकाशित गरेपछि ‘को पहिले’ भन्ने निरर्थक विवाद फेरि ब्युंतिएको छ । कृतिका अनुसार तत्कालिन समयमा नेपालमा बढ्दो औपनिवेशवादविरोधी भावनालाई साम्य पार्न...
Read More

Sep 15, 2012

स्वादको छ बर्फी

विजयकुमारले आजको आफ्नो स्तम्भमा लेखेका छन्- ठूल्ठूला हावादारी गफहरुको भ्रमजालोबाट हामी मुक्त नहुँदासम्म र साधारणझैं लाग्ने ससाना कामहरुमै आत्मसन्तुष्टि लिने प्रयास नगर्दासम्म हाम्रा हैरानीका स्रोतहरु बढीमात्र रहनेछन्, घट्नेवाला फिटिक्कै छैनन् । आजै हेरेको 'बर्फी' ले भन्न खोजेको कुरा पनि उस्तैउस्तै लाग्यो । जीवनका प्रत्येक क्षणहरु यादगार रहून्, यही दर्शन बोकेर हिंडेको बर्फी(रणबीर कपुर) हरपल रमाइलोका साथ बिताउँछ । तनावको पर्याय बनेको आधुनिक...
Read More

Sep 10, 2012

DATELINE UCMS

The ‘abhutpurba chahalpahal’ seen in UCMS these days was never seen before in its ‘a decade and half history’, say the locals here. Throwing an open challenge to the sulfurous summer, people from all lands and climes have gathered to be a part of the historic event. Dandyish fellas plus sultry damsels from medical colleges across the nation competing in sports as diverse as basketball and chess has made UCMS look like a Behuli ....
Read More

Sep 9, 2012

बधाई शक्तिलाई

                            जारी आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-४ मा  शक्ति गौचनले देखाएको जादूमयी बलिंगले यतिबेला चारैतिर वाहावाही पाइरहेको छ । मलेशियाविरुद्ध १० ओभरमा ८ मेडन सहित जम्मा २ रन खर्चेर ३ विकेट हात पारेका शक्तिले दुर्लभ कीर्तिमान खडा गरिदिएका छन् । खेल क्षेत्रमा लाग्नेको भविष्य छैन भन्ने हामीहरुलाई यतिबेला शक्तिले गौरवान्वित पारेका छन् । यसअघि...
Read More

Sep 4, 2012

शिक्षा व्यापार होइन

                    शिक्षाविद् डा. मनप्रसाद वाग्लेको केही अघिको कान्तिपुरको लेखले नेपालको शिक्षाक्षेत्रमा निर्बाधरुपमा चलिरहेको शैक्षिक माफियाहरुको हालीमुहालीका बारे थप प्रष्ट्याएको छ । आजको प्रतिस्पर्धी युगमा आफ्ना नानीहरुलाई प्राइभेट बोर्डिंग स्कुलमा भर्ना नगर्दासम्म भविष्यको सुनिश्चितता हुंदैन भन्ने आम मनोविज्ञान रहेको छ । एकदमै दयनीय अवस्थामा रहेका सरकारी विद्यालयका कारण सकीनसकी प्राइभेटकै शरण पर्नु अभिभावकहरुको विवशता बनेको छ । तर यो विवशतालाई बुझेर अभिभावकहरुको अपेक्षाअनुरुपको...
Read More

© 2011 HIDE N SEEK, AllRightsReserved | Designed by ScreenWritersArena

Distributed by: free blogger templates 3d free download blog templates xml | lifehacker best vpn best vpn hong kong