[करीब दुई वर्षअघि किशुनजीको स्वर्गवास हुँदा लेखिएको कथा हो यो ।]
रात छिप्पिदै जाँदा ट्वाँकेहरु झन् बढी झ्याप हुँदै गइरहेका थिए । मात्तिनेहरु अरु बेसी मात्तिइरहेका थिए । चिच्याउनेहरु साउन्ड बक्सबाट घन्किरहेको रकलाई माथ गर्न अरु जोडले चिच्याइरहेका थिए । स्वर्ग पार्टी प्यालेसको झिलीमिलीमा सबैजना आ-आफ्नै तालमा मस्त थिए । उनीहरु यसरी एकसुरले कम्मर हल्लाइरहेका थिए, मानौँ कसैलाई कसैको पर्वाह थिएन ।
Source:...
Apr 27, 2013
Apr 14, 2013
Future of Nepali communists: through the lens of upcoming polls

[ The article was also featured in the 'New Year Special Edition' of one of the most thought-provoking blogs of our time: South Asia and Beyond ]
In the face of repeated betrayals by the self-proclaimed communist parties of Nepal, the question of where
will they stand in the upcoming elections is worth pondering.
Ours is that part of the world where people are easily swayed
by communism....
Apr 9, 2013
इतिहासको उत्खनन्

ग्याब्रियल गार्सिया मार्खेजले '२० औं शताब्दीका महानतम् कवि' ठहर्याएका चिलीका विश्वविख्यात कवि पाब्लो नेरुदाको शवको केही दिन अघिमात्रै अवशेष उत्खनन गरियो, मृत्युको चालिस वर्षपछि। सन् १९७३ मा तानाशाह अगस्टो पिनोसेले सैनिक ‘कू’ गरी सत्ता हत्याउनु र साहित्यतर्फको नोबेल पुरस्कार जित्ने वामपन्थी कवि नेरूदा अनि समाजवादी राष्ट्रपति साल्भाडोर एलेन्डेको मृत्यु संगसंगै हुनु संयोग मात्र होइन भन्दै मृत्यु (वा हत्या ?) बारे थप अनुसन्धान गर्न...
Subscribe to:
Posts (Atom)