First published in SwasthyaKhabar
करीब अढाई वर्ष अछामवासीको सेवा गरेर
हिजोमात्रै (साउन ८ गते) डा.
शरदचन्द्र बराल अछाम जिल्लाबाट बिदा हुनुभयो | वीर अस्पतालमा इन्टरनल मेडिसिन
विषयमा एमडी गर्न तीन वर्षका लागि उहाँ अध्ययन बिदामा जानुभएको हो | यो लेखिरहँदा
म बिदाइ समारोहको त्यो भावुक क्षण सम्झिरहेको छु जहाँ अस्पताल र जिल्ला स्वास्थ्य
कार्यालयका सबै कर्मचारीहरुका आँखाका चेपहरु रसाइरहेका थिए | वास्तवमा हरेक
कर्मचारीको बिदाइ हुँदा सम्बन्धित...
Jul 28, 2017
Jul 22, 2017
कहिलेसम्म लुटिने नेपाली बिरामीहरु भारतमा?
First Published in SwasthyaKhabar
प्रसंग गत अषाढ महिनाको हो ! पेट दुख्ने
समस्या लिएर एक अधबैंसे महिला मेरो ओपिडीमा आइन् | हातमा एक झोला कागजात पनि साथै
बोकेकी थिइन् | ‘हिस्ट्री’ लिँदै जाँदा थाहा भयो- केही महिनाअघि मात्रै ‘बम्बै’ मा
उनको पाठेघर निकाल्ने अपरेसन भएको रहेछ र यी कागजातहरु त्यही अपरेसनसँग सम्बन्धित
थिए | यहाँका हरेक बिरामीलाई लाग्छ- मेरो त १० वर्षअघि फलानो अपरेसन भएको थियो,
कतै त्यही अपरेसन बिग्रेर त आज मलाई यस्तो भएको होइन? स्वाभाविक हो, यी अधबैंसे महिलालाई पनि लागेछ- कतै मेरो अपरेसन
बिग्रेर पो......
अनि...
Subscribe to:
Posts (Atom)