........................................................................with words, with issues!!!

Aug 11, 2015

दुई पोका खुन

First published in Setopati  ‘जल्दी से जल्दी दुई पोका खुनके व्यवस्था करिए, नही तो आपके पत्नी और बच्चाके ज्यानको भी गम्भीर खतरा हे ! समझ्गए कि नही ?’ प्रसुति वार्डको सिस्टरबाट हकिउल्लाह खानले दिउँसै कडा चेतावनी पाइसकेको थियो | रेडक्रसको भवनबाहिर ठिंग उभिइरहेको उसलाई अहिले पनि सिस्टरको त्यही चेतावनीले लखेटिरहेको छ | लखेटिदा लखेटिदै ऊ कहिले कुन अस्पतालको ब्लड ब्यांक पुग्छ, कहिले कुन ठाउँको रेडक्रस ! जहाँ पुग्छ, देख्छ सिर्फ घारहरु जहाँ मौरीहरु झुम्मिइरहेका छन् | सबै  मौरीका हातमा एउटा एउटा कागज छन् र त्यही कागजले...
Read More

© 2011 HIDE N SEEK, AllRightsReserved | Designed by ScreenWritersArena

Distributed by: free blogger templates 3d free download blog templates xml | lifehacker best vpn best vpn hong kong