झण्डै एक वर्षअघि नेपाल आएका बेला विख्यात भारतीय अभिनेता नसिरुद्दिन शाहले भनेका थिए- नेपाली फिल्म कस्ता बन्छन् भन्ने कुरा उसको पोस्टर हेरेरै थाहा हुन्छ । अब भने इन्टरनेटमा राखिएका प्रोमोहरु हेरेरै स्तर निर्धारण गर्न मिल्ने भएको छ नेपाली फिल्महरुको । पछिल्लो समयका फिल्महरुको प्रोमो हेर्ने हो भने कलिउड अब चांडै नै पोर्नशालामा परिणत हुंदै गरेको भान हुन्छ । यौन फिल्ममा बर्जितै हुनुपर्छ भन्ने होइन । यौनलाई विषयवस्तु बनाएका थुप्रै उच्चकोटीका फिल्महरु हलिउड र अन्य फिल्म उद्योगमा...
Jun 12, 2012
Jun 6, 2012
फुट्नुमै भलो छ
बाहिरबाट हेर्दा प्रचण्ड र किरण पक्षबीच पुर्नै नसकिने सैद्धान्तिक खाडल छ जस्तो देखिन्छ । तर विवादको भित्री चुरो सत्ता र पदको लेनदेन नै हो भन्ने बुझ्न कुनै घागडान विश्लेषक भइरहन पर्दैन । प्रचण्डले अध्यक्ष छाड्नुपर्छ भन्ने हारगुहार अनि बाबुरामलाई गलहत्याइपाउँ भनी केपी ओलीकहां गएर गरिने नम्र निवेदन कुन रातो किताबको सूत्र अन्तर्गत पर्छ, त्यो उनै जानुन् । तर जनवादी संविधान र साम्यवादको रुमानी सपना देख्ने, देखाउने उनको सनातनी व्यवसाय अब धेरै दिन टिक्नेवाला...
Jun 1, 2012
औचित्य छैन नयां चुनावको

Normal
0
false
false
false
EN-US
X-NONE
NE
MicrosoftInternetExplorer4
...
Subscribe to:
Posts (Atom)