........................................................................with words, with issues!!!

Jan 27, 2016

छाउपडीले निम्त्याएको मानसिक विक्षिप्तता

(First published in सेतोपाटी) अछाम जिल्लाको सदरमुकाम मंगलसेन नगरपालिका बस्ने १४ वर्षकी कमला ढुंगाना (नाम परिवर्तन) स्थानीय स्कुलमा कक्षा ८ मा पढ्दैछिन् | हालैको एक दिन दिउँसो १ बजेतिर कमला मंगलसेनस्थित जिल्ला अस्पताल ल्याइएकी थिइन् | एक्कासी पेट दुख्ने, हातखुट्टा बाउँडिने, घाँटी थिचिएजस्तो हुने, घरीघरी मुर्छा परेजस्तो हुने भएपछि आत्तिएर सोही स्कुलमा कक्षा १० मा पढ्ने उनकी दिदीले ल्याएकी थिइन् उनलाई अस्पताल | हामीले समस्या बुझ्न खोज्दा उनी केही पनि बोलिनन् तर हाम्रो कुरा भने बडो ध्यानपूर्वक सुनिरहेकी थिइन् | स्वास्थ्य...
Read More

© 2011 HIDE N SEEK, AllRightsReserved | Designed by ScreenWritersArena

Distributed by: free blogger templates 3d free download blog templates xml | lifehacker best vpn best vpn hong kong