बजारमा 'लू' कै चर्चा सेलाइसक्यो....यहाँ मलाई भने डेढ दसक बुढो उलार रिभिजिट गर्ने जाँगर चल्यो....
मध्यपश्चिमको एउटा प्रमुख केन्द्र नेपालगञ्ज म सिर्फ एकचोटि गएको छु । त्यो पनि धेरै सानो छँदा, सायद ०५५ सालतिर । घनघोर रात परेको बेला थियो त्यो र अहिले जोड लगाएर सम्झँदा पनि कानैभरि भुन्भुनाएका लामखुट्टेसिवाय केही याद आउँदैन । 'उलार' त्यसै समय निस्केको कृति हो । नयनराज पाण्डेले लेखेको यो लघुउपन्यास नेपालगञ्जकै एकजना रिक्साचालक...
Oct 17, 2012
Subscribe to:
Posts (Atom)