पशुपतिनाथबारेको समाचारले गिदी रन्थन्याएपछि शंकर भोलेजीसँग केही अन्तरंग कुराकानी नगरी नहुने निष्कर्षमा पुगियो | ल्याप्पी खोलीवरी स्काइप थिचियो र सदाबहार अनलाइन नै देखिने शंकरजीसँग अघाउन्जी बात मारियो | उही आफ्नो ट्रेडमार्क आउटफिटमा सजिएका यी देउताका पनि देउता मुडमा थिए, र नै त सम्भव भयो हाम्रो हार्ट-टु-हार्ट टक !
Excerpts:
सामुन्नेको ग्लोब हातले फनफनी घुमाउँदै
भोलेजी : अँ, तिमी कैलाश पर्वततिरको बालक पर्यौ क्यार..सुनाउ के छ ?
म:...
May 31, 2014
Subscribe to:
Posts (Atom)